नयाँ वर्ष नजिकिँदै गर्दा परम्परागत मिठाई उत्पादनमा व्यस्त
2019-12-26 09:56:07CRI
Share with:

नयाँ वर्ष नजिकिँदै गर्दा परम्परागत मिठाई उत्पादनमा व्यस्त

नयाँ वर्ष नजिकिँदै गएको परिप्रेक्ष्यमा चीनको शान तुङ प्रान्तको युन छङ शहरस्थित एउटा प्रसिद्ध मिठाई खारखानाका कामदारहरू निकै व्यस्तसँग परम्परागत मिठाई उत्पादन गरिरहेका छन्।

परम्परागत मिठाई युन छङका स्थानीय बासिन्दाहरूका लागि ज्यादै लोकप्रिय खानेकुरा हो।