ग्रामिण क्षेत्रको पुन:उत्थान, एउटा उज्ज्वल भविष्य
2019-12-27 14:48:52CRI
Share with:

ग्रामिण क्षेत्रको पुन:उत्थान, एउटा उज्ज्वल भविष्य

चालु वर्ष २०१९ मा चीनको ग्रामीण क्षेत्रको पुन:उत्थान धमाधमसँग भइरहेको छ। पर्याप्त आशा बोकेको ग्रामीण क्षेत्रको पुन:उत्थान सपना चीनका विभिन्न ठाउँमा फैलिंदै गएको छ।

विविध स्थानका ग्रामीण क्षेत्रमा आनन्ददायी, रमणीय, सुखमय र पर्यावरणीय दृश्य देख्न पाइन्छ।