नयाँ वर्ष नजिकिँदै गर्दा मिठाई उत्पादनमा व्यस्त
2019-12-30 15:59:39CRI
Share with:

नयाँ वर्ष नजिकिँदै गर्दा मिठाई उत्पादनमा व्यस्त

नयाँ वर्ष नजिकिँदै गएको परिप्रेक्ष्यमा चीनको मिठाई खारखानाका कामदारहरू निकै व्यस्तसँग मिठाई उत्पादन गरिरहेका छन्। मिठाई बासिन्दाहरूका लागि ज्यादै लोकप्रिय खानेकुरा हो।