पैचिङ ओप्राको तालिम
2019-12-31 16:09:26CRI
Share with:

पैचिङ ओप्राको तालिम

पैचिङ ओप्रा नाटक चीनको पराम्परागत संस्कृति हो। यसको लामो इतिहास छ। ह पै प्रान्तमा केटाकेटीहरुले पैचिङ ओप्रा नाटकको तालिम लिएका छन्।