सन् २०२० आयो! विश्वद्वारा नयाँ वर्षको स्वागत
2020-01-02 10:27:34CRI
Share with:

सन् २०२० आयो! विश्वद्वारा नयाँ वर्षको स्वागत

सन् २०१९ डिसेम्बर ३१ तारिख राति विश्वका विभिन्न स्थानमा नयँ वर्षको स्वागत गर्दै रमाइलो कार्यक्रमको आयोजना गरिएको छ। नयाँ वर्षको शुभारम्भमा सौहार्द वातावरण देख्नसकिन्छ।