हारपिनमा बरफ मूर्ति प्रतियोगिता
2020-01-03 18:54:09CRI
Share with:

हारपिनमा बरफ मूर्ति प्रतियोगिता

जनवरी २ तारिख नवौं चीन अन्तर्राष्ट्रिय बरफ मूर्ति प्रतियोगिता हारपिन शहरको बरफ र हिउँ संसारमा आयोजित भएको छ। स्वदेश र विदेशका कूल १५ वटा टोलीले सो प्रतियोगितामा भाग लिएर बरफ मूर्ति सम्बन्धी प्रबिधिबारे प्रतिस्पर्धा गरेका छन्।