चीनमा अतिचिसो म्याराथन
2020-01-03 09:19:15CRI
Share with:

चीनमा अतिचिसो म्याराथन

गत डिसेम्बर २५ तारिख "चीनको अतिचिसो म्याराथन, २०१९" "चीनको अतिचिसो स्थल" मानिने शहर अर्थात् भित्री मङ्गोलिया स्वायत्त प्रदेशको गन ह शहरमा आयोजना भएको छ। उक्त प्रतियोगितामा चीनको ११ वटा प्रान्त,शहर तथा क्षेत्रसँगै मङ्गोलियाका गरी १५०० भन्दा बढी धावकले -४०℃ को अतिचिसो तापक्रममा भाग लिएका थिए।