नेपाल र चीनको दुध चिया
2020-01-08 16:24:31CRI
Share with:

नेपाल र चीनको दुध चिया

 

नेपालमा जस्तै चीनमा पनि दुध चिया लोकप्रिय छ। तर चिनियाँहरुमा घरमा दुध चिया पकाउने चलन छैन। चिनियाँहरु बजारमा नै दुध चिया खाने गर्छन्।