आकाशमा काम गर्ने मानिसहरू
2020-01-08 16:29:20CRI
Share with:

 

आकाशमा काम गर्ने मानिसहरू

चीनमा सयवटा भन्दा बढी गगनचुम्बी भवनहरु छन्। त्यस्ता अग्ला भवनहरुमा सफाइ गर्ने र झ्यालहरू पुस्ने काम हेर्दैमा खतरनाक लाग्छ। यी तस्वीरहरु हेरौँ।