कोआला
2020-01-08 16:24:51CRI
Share with:

कोआला

कोआला अस्ट्रेलियामा पाइने एक किसिमको जनावर हो। यो भालुजस्तो देखिन्छ तर आकारमा धेरै सानो हुन्छ। यो कोआला प्रतिदिन अठारदेखि बीस घण्टासम्म सुत्ने गर्छन्। यसले रुखका पातहरू मात्र खान्छन्।