यी ह थाई ची बक्सिङ विकास केन्द्र
2020-01-09 16:31:20CRI
Share with:

यी ह थाई ची बक्सिङ विकास केन्द्र

यी ह थाई ची बक्सिङ विकास केन्द्र चीनको शान तुङ प्रान्तको छिङ ताउ शहरमा पर्दछ। उक्त केन्द्रको उद्देश्य थाई यी बक्सिङ सँस्कृतिको प्रसारण गर्ने हो । थाई ची एक प्रकारको चिनियाँ मार्सल आर्टस् हुनुका साथै व्यायाम गर्ने कला पनि हो। थाई चीको कार्य धेरै मन्द तथा सुन्दर भन्ने हो। थाई ची खेलेपछि शरीरको व्यायाम हुनुका साथै मानिसको नैतिकता बढाएर रोगको उपचार पनि गरिन्छ।