फूल प्रदर्शनीबाट वसन्त चाडको स्वागत
2020-01-13 15:04:53CRI
Share with:

फूल प्रदर्शनीबाट वसन्त चाडको स्वागत

पैचिङ वसन्त चाड सम्बन्धी फूल प्रदर्शनी १२ तारिखदेखि पैचिङ ह्वाङ स्याङस्थित फूलमणी कला केन्द्रमा शुरु भएको छ।

वसन्त चाड नजिकिँदै गएको परिप्रेक्ष्यमा फूल प्रदर्शनीको अवलोकन र रङ्गीचङ्गी फूल किन्ने बासिन्दाहरूको संख्या दिनप्रति दिन बढ्दै आएको देखिन्छ।