मङ्गोलियाको हट पट
2020-01-13 15:43:40CRI
Share with:

मङ्गोलियाको हट पट

हट पट चीनको एउटा विशेषतायुक्त खानेकुरा हो। खास गरी हिउँद ऋतुमा तातो हटपट। चीनको फरक क्षेत्रमा फरक किसिमको हट पट पाइन्छ। चीनमा धेरै किसिमका हट पट पाइन्छन्।तलको फोटोहरु मङ्गोलियाको हटपट हो । तपाईंलाई चीन आउने एक पटक हट पटको अनुभव गर्नुहोला।