सुन्दर पुस्तक पसल
2020-01-14 16:25:31CRI
Share with:

सुन्दर पुस्तक पसल

 

चिनियाँहरू पुस्तक पढ्न निकै रूचाउँछन्। साथै चीनमा धेरै धेरै पुस्तक पसलहरू पनि छन्। चुङ शु क नामक पुस्तक पसल त्यस्ता सुन्दर पुस्तक पसलहरुमध्येका एक हुन्। साथै यस पुस्तक पसलले विभिन्न चिनियाँ शहरहरूमा शाखा पनि खोलेको छ। यस पसलको बनावट र साजसज्जा निकै राम्रो छ।