रातो रङ्गका मालसामानद्वारा वसन्त चाड मनाइने
2020-01-15 11:13:31CRI
Share with:

रातो रङ्गका मालसामानद्वारा वसन्त चाड मनाइने

चिनियाँ परम्परागत वसन्त चाड नजिकिँदै आएको परिप्रेक्ष्यमा चीनका विभिन्न स्थानका बजारमा रातो रङ्गका मालसामानहरू जताततै देख्न पाइन्छ।

मानिसहरू वसन्त चाड मनाउनका लागि रातो रङ्गका मालसामान किन्न रूचाउँछन्।