एक्रोब्याट
2020-01-15 10:54:15CRI
Share with:

एक्रोब्याट

एक्रोब्याटिक्स चिनियाँहरुलाई मनपर्ने एउटा रमाइलो कार्यक्रम हो। चीनको एक्रोब्याटिक्स प्रतिनिधि मन्डलले पनि धेरै पटक नेपालको राजधानी काठमाण्डौँमा प्रस्तुती दिएको छ। यो कलाबाजी नेपालीहरुलाई पनि धेरै रमाइलो लाग्छ।