तिब्बतका समस्त गाउँघरमा हुलाक अड्डा प्रचलित
2020-01-16 15:08:22CRI
Share with:

तिब्बतका समस्त गाउँघरमा हुलाक अड्डा प्रचलित

हालै सम्पन्न भएको तिब्बतको यातायात र ढुवानी कार्य सम्मेलन २०२० बाट प्राप्त जानकारी अनुसार, सन् २०१९ मा तिब्बतको हुलाक कार्य द्रुत गतिले विकसित हुनुका साथै त्यसबाट सिर्जित सामाजिक र आर्थिक नाफा पनि दिनप्रति दिन स्पष्ट हुँदै आएको देखिन्छ।

हाल तिब्बतका समस्त गाउँघरमा हुलाक अड्डा प्रचलित भइसकेको छ।