चाइना मिडिया ग्रुपको नेटवर्क सांगितिक गाला चाँडै शुरु
2020-01-17 10:33:23CRI
Share with:

चाइना मिडिया ग्रुपको नेटवर्क सांगितिक गाला चाँडै शुरु

चिनियाँ पात्रो अनुसार आज "सानो बसन्त चाड" हो। चाइना मिडिया ग्रुपको बसन्त चाड २०२० सम्बन्धी नेटवर्क सांगितिक गाला आज बेलुकी साढे ७ बजेतिर सीसीटीभी ३ च्यानल, याङ श फिङ अर्थात् केन्द्रीय टेलिभिजनको एप्लिकेसन र केन्द्रीय टेलिभिजन नेटवर्कमार्फत एउटै समयमा प्रसारण गरिनेछ।

"युवा उत्सव" मु्ख्य नारा रहेको उक्त सांगितिक गालामा विभिन्न क्षेत्रका युवा-युवतीहरू संलग्न भएका छन्। यो बसन्त चाड नजिकिंदै गएको परिप्रेक्ष्यमा युवकहरूका नयाँ वर्षको शुभेच्छाको उपभोग गरिने मनोरञ्जनात्मक सांस्कृतिक कार्यक्रम हो।