राष्ट्राध्यक्ष सी चीन-म्यान्मार दौत्य सम्बन्धको ७० औं वार्षिकोत्सवमा सहभागी
2020-01-18 09:41:51CRI
Share with:

राष्ट्राध्यक्ष सी चीन-म्यान्मार दौत्य सम्बन्धको ७० औं वार्षिकोत्सवमा सहभागी

जनवरी १७ बेलुका चीनका राष्ट्राध्यक्ष सी चिनफिङले म्यान्मारको राजधानी नाइपि टावमा चीन-म्यान्मार दौत्य सम्बन्ध स्थापना भएको ७० औं वार्षिकोत्सव कार्यक्रम अर्थात् चीन-म्यान्मार सांस्कृतिक तथा पर्यटन वर्ष शुभारम्भ समारोहमा भाग लिनु भएको छ।