नव वर्षको शुभकामना चित्रको भावार्थ अपेक्षा
2020-01-22 11:17:48CRI
Share with:

नव वर्षको शुभकामना चित्रको भावार्थ अपेक्षा

चिनियाँ नव वर्षको शुभकामना चित्र चीनको परम्परागत चित्रहरूमध्येको एक हो जुन चिनियाँ लोक कलावस्तुको रूपमा देख्नसकिन्छ। नव वर्षको शुभकामना चित्रको भावार्थ आशा र अपेक्षा रहेको छ।

सन् २०१९ मा सञ्चालनमा आएको हङकङ-चुहाई-मकाउ पूल यी तीन स्थलका जनताका लागि एक खुशीको कुरा हो।