नव वर्षको शुभकामना चित्र
2020-01-23 09:27:45CRI
Share with:

नव वर्षको शुभकामना चित्र

विभिन्न क्षेत्र अनुसार, नव वर्षको शुभकामना चित्रमा पाइने कलात्मक शैली पनि भिन्न पाइन्छ। यस्ता शुभकामना चित्रमा विशेषत धनका देवता, लोक कथा, ऐतिहासिक कथा र विविध द्दश्य आदि चित्रण गरिएको हुन्छ।