शान तोङ प्रान्तद्वारा ऊ हानलाई सहयोग
2020-02-04 14:47:46CRI
Share with:

शान तोङ प्रान्तद्वारा ऊ हानलाई सहयोग

कोरोना भाइरस सङ्क्रमणपछि अतिप्रभावित ऊहान शहरलाई चारैतिरबाट सहयोग जारी छ। यसै बीच, पछिल्लो समयमा शान तोङ प्रान्तका किसानहरूले ऊ हान शहरमा प्रतिदिन छ सय टन हरिया सागपातहरू पठाएर सहयोग गर्दैआएका छन्।