उ हानद्वारा"शिविर अस्पताल"को निर्माण
2020-02-05 10:57:57CRI
Share with:

उ हानद्वारा"शिविर अस्पताल"को निर्माण

उ हान शहरमा फेब्रअरी ३ तारिख बेलुकाबाट तीनवटा"शिविर अस्पताल"को निर्माणकार्य शुरु भएको थियो। फेब्रअरी ४ तारिख बिहानसम्ममा यहाँ विरामीहरुका लागि सयौं वटा अस्थायी खाटको व्यवस्था गरिसकेको थियो।

यी तीनवटा"शिविर अस्पताल"उ हान अन्तर्राष्ट्रिय प्रदर्शन केन्द्र, हुङ शान रंगशाला तथा उ हान बैठक कोठामा अवस्थित छन्। जसले नयाँ कोरोना भाइरसबाट कम प्रभावित विरामीहरुको उपचार गर्नुका साथै ३४०० वटा खाट प्रदान गर्नेछ। यी तस्विरहरुले फेब्रअरी ४ तारिखको हुङ शान रंगशालाभित्रको दृश्य देखाएको छ।