ऊ हानको पहिलो फाङ छाङ अस्पताल अर्थात् शिविर अस्पतालद्वारा बिरामीहरूको औषधोपचार शुरु
2020-02-06 12:11:44CRI
Share with:

ऊ हानको पहिलो फाङ छाङ अस्पताल अर्थात् शिविर अस्पतालद्वारा बिरामीहरूको औषधोपचार शुरु

ऊ हान शहरको च्याङ हान प्रिफेक्चरमा अवस्थित ऊ हान अन्तर्राष्ट्रिय सम्मेलन र प्रदर्शनी केन्द्रमा निर्मित फाङ छाङ अस्पताल अर्थात् शिविर अस्पताल फेब्रअरी ५ तारिख राति दश बजेबाट औपचारिक रुपमा सञ्चालनमा आएको छ। १ हजार ६ सयवटा शैय्या रहेको सो अस्पतालले नयाँ कोरोना भाइरसद्वारा संक्रमित बिरामीहरूको औषधोपचार गर्न थालेको छ।