हु पै प्रान्तको चिनियाँ तथा पश्चिमी चिकित्सा विधि अस्पताल तथा उ हान शहरको चिनियाँ चिकित्सा विधि अस्पतालमा उपचार गराइरहेका नयाँ कोरोनाभाइरसबाट संक्रमित २३ निमोनियाका विरामीहरू फेब्रअरी ६ तारिख निको भइ अस्पतालबाट घर फर्केका छन्।
यी तस्विरहरुमा विरामी र चिकित्सकहरुको सामूहिक फोटो, विरामीहरुले स्वयमलाई प्रोत्साहन दिइरहेका र उनीहरु चिकित्सकहरुको निर्देशन सुनिरहेका देखिन्छन्।