चीन सरकारद्वारा चार्टर विमानद्वारा सिंगापुरबाट हु पै का १४७ नागरिकको उद्धार
2020-02-07 14:49:42CRI
Share with:

चीन सरकारद्वारा चार्टर विमानद्वारा सिंगापुरबाट हु पै का १४७ नागरिकको उद्धार

चीन सरकारले फेब्रअरी ५ तारिख चाइना इस्टर्न एयरलाइन्सको एउटा चार्टर विमानद्वारा सिंगापुरबाट हु पै प्रान्तका १४७ नागरिकको उद्धार गरेको छ।

यी तस्वीरहरूमा सो चार्टर विमानका कर्मचारीहरुले उद्धारअघि हु पैका यात्रुहरुको शरिरको तापक्रम नापिरहेको देख्नसकिन्छ।