चिया
2020-02-11 09:59:40CRI
Share with:

चिया

चिया पिउनु चिनियाँहरुको दैनिक जिवनको अभित्र भाग बनिसकेको छ। मानिस चियाद्बारा अतिथिको स्वागत गर्छन। चियाद्बारा नयाँ मानिससँग मित्रता गौस्छन। चियाद्बारा शरिरीक स्वास्थ्य संरक्षण गर्छन।