कम्युनिटीमा कीटाणुशोधन च्यानल
2020-02-12 14:28:24CRI
Share with:

कम्युनिटीमा कीटाणुशोधन च्यानल

हाल महामारीको रोकथाम तथा नियन्त्रण गर्न चीनका धेरै आवासीय कम्युनिटीमा पनि बाहिरी आगन्तुकलाई प्रवेश निषेध गरिएको छ । अहिले फु च्यान प्रान्तीय फु चाउ शहरको एक आवासीय कम्युनिटी आफैँले कीटाणुशोधन च्यानल बनाएर आउने जाने सर्वसाधारणलाई विसङ्क्रमण गर्ने गरेको छ। ह्यूमिडिफाइर अर्थात् वातावरणमा आद्रता थप्ने यन्त्रमा कीटाणुशोधन औषधि हालेर यो च्यानल बनाइएको हो।