च च्याङको परिकार गंगटो
2020-02-13 09:36:34CRI
Share with:

च च्याङको परिकार गंगटो

च च्याङ प्रान्तका मानिसहरुले खानामा अलि नुन थप्न रूचाउँछन् साथै यहाँका खाना अलिकित गुलियो पनि हुन्छ। चिनी र भिनेगरमा पकाएको माछा तथा गंगटो पनि च च्याङबासीको मन पर्ने खाना हुन्।