उरूमुछि बसोबास कम्युनिटीमा साग प्रदान गर्न सुविधा
2020-02-14 10:04:00CRI
Share with:

उरूमुछि बसोबास कम्युनिटीमा साग प्रदान गर्न सुविधा

हाल महामारीको अवस्थामा सिन च्याङको उरूमुछि शहरको एक बसोबास कम्युनिटीले प्रति दुई,तीन दिनमा सर्वसाधारणलाई एक टन साग, फलफुल, अण्डा, चामललगायत आवश्यक सामग्रीको सुविधा प्रदान गर्दैआएको छ।