वसन्त ऋतुको आरम्भसँगै खेतीपाती
2020-02-18 08:52:36CRI
Share with:

वसन्त ऋतुको आरम्भसँगै खेतीपाती

हाल चीन महामारीको रोकथाम तथा नियन्त्रणमा युद्धस्तरमा लागिपरेको छ। त्यसका साथै विभिन्न क्षेत्रमा वसन्त ऋतुको आरम्भसँगै खेतीको काम पनि सुरू भएको छ। कुनै क्षेत्रमा बिउ छर्दैछ त कुनै ठाउँमा ग्रीनहाउसको व्यवस्थापन गरिँदैछ र केही क्षेत्रमा कीटाणुशोधन गरिँदैछ। महामारीपछि पनि यो वर्ष अर्को प्रचुर बाली भित्र्याउने वर्ष हुने आशा चिनियाँहरूले गरेका छन्।