महामारीको रोकथाम तथा नियन्त्रणमा सहभागिता
2020-02-18 08:54:54CRI
Share with:

महामारीको रोकथाम तथा नियन्त्रणमा सहभागिता

कोरोनाभाइरस (एनसीपी) को महामारीपछि ह पै प्रान्तको सदरमुकाम श च्या च्वाङका खानपान व्यवसायीहरूले सक्रिय रूपमा महामारीको रोकथाम तथा नियन्त्रणमा सहभागी भएका छन्।

मापदण्ड अनुकुल ८ खानपान व्यवसायीले आलोपालो रूपमा अस्पतालमा कार्यरत् चिकित्सकहरूलाई निशुल्क भोजन उपलब्ध गराएका छन्। त्यसबाहेक यी व्यवसायीहरूले उ हानमा सहयोग गर्न गएका चिकित्सकका परिवारलाई पनि निशुल्क भोजन उपलब्ध गराएका छन्।