कारखाना फर्कनकालागि सामूहिक गाडीको बन्दोबस्त
2020-02-19 10:48:46CRI
Share with:

कारखाना फर्कनकालागि सामूहिक गाडीको बन्दोबस्त

बितेका केही दिनयता, फुच्यान प्रान्तीय फुचौ शहरको छान ल क्षेत्रका २० वटा कारखानाहरूमा उत्पादन पुन: शुरू गर्न मजदूरहरूकालागि ६२ वटा लामो दूरीको बसको व्यवस्था गरिएको छ। ती बसहरूबाट युनान, छोङछिङ, सछ्वान, क्वैचौका १ हजार ५ सय २२ जना मजदूरहरूलाई फुच्यान प्रान्तीय छान ल क्षेत्रमा पुर्याइएको छ। साथै स्थानीय उद्यमको प्राविधिक श्रेष्ठताको सहयोगमा फर्केका मजदूरहरूको कोरोनाभाइरस सम्बन्धि जाँच पनि गरिएको छ। उनीहरू सबै स्वस्थ छन्। हालसम्म सो क्षेत्रका ४१३ वटा कारखानाहरूका ९० प्रतिशत मजदूरहरू फर्केर काम थालिससेका छन्।