चालु वर्ष ६२ वर्ष पुगेका फान स्युन क्वै हु नान प्रान्तीय ली जिल्ला रु तुङ बस्तीको युङ चन गाउँका चिकित्सक हुनुहुन्छ। कोरोना भाइरस महामारी भएयता उहाँले प्रतिदिन साइकलद्वारा वासिन्दा घर गई शारिरीक तापक्रम मापन गर्नुका साथै महामारीको रोकथाक ज्ञानको प्रचार-प्रसार गरिरहनु भएको छ। थाहा भएअनुसार, हालसम्म रु तुङ बस्तीको युङ चन गाउँमा निश्चित विमारीहरूको संख्या र शंकास्पद सङ्क्रमितहरुको संख्या दुवै शुन्य छ।