कोरोनाको संक्रमणबाट मुक्त भइन् वृद्धा र एक शिशु
2020-02-21 11:21:26CRI
Share with:

कोरोनाको संक्रमणबाट मुक्त भइन् वृद्धा र एक शिशु

फेब्रुअरी २० तारिख कोरोनाभाइरस एनसीपीबाट संक्रमित बिरामी ९० वर्षीय लिऊको सफल उपचार भएको छ। उनी चीनको च्याङसी प्रान्तको नानछाङ शहरमा कोरोनाको संक्रमणबाट मुक्त हुने सबैभन्दा पाको महिला हुन्।

कोरोनाको संक्रमणबाट मुक्त भइन् वृद्धा र एक शिशु

सोही दिन चच्याङ प्रान्तमा चिङचिङ नाम गरेको चार महिनाको शिशु पनि कोरोनाभाइरस एनसीपीबाट मुक्त भएको छ। चिङचिङ चच्याङ प्रान्तकै सबैभन्दा कम उमेरको एनसीपी मुक्त निरोगी बनेको छ।