क्वाङ सीको ऊ मिङ क्षेत्रको "हरित मार्ग"द्वारा कृषि उपजको बिक्री
2020-02-21 15:10:57CRI
Share with:

क्वाङ सीको ऊ मिङ क्षेत्रको "हरित मार्ग"द्वारा कृषि उपजको बिक्री

हाल क्वाङ सी ज्वाङ स्वायत्त प्रदेशको नान निङ शहरको ऊ मिङ क्षेत्रले एउटा सूचना सार्वजनिक गरेको छ। सूचनाअनुसार, विभिन्न गाउँले ताजा कृषि उपजको "हरित मार्ग" नीतिलाई गम्भीर रुपमा कार्यान्वयन गर्न आग्रह गरेको छ। महामारीको बेलामा स्थानीय सुन्तलाको बिक्री माग खोलिएको छ। स्थानीय किसानको उत्पादन र आम्दानी पनि बढेको छ।

क्वाङ सीको ऊ मिङ क्षेत्रको "हरित मार्ग"द्वारा कृषि उपजको बिक्री