उहानका स्वयमसेवकहरू
2020-02-24 10:36:31CRI
Share with:

उहानका स्वयमसेवकहरू

उहान शहरको उछाङ प्रिफेक्चरमा अवस्थित ह्वा चिन आबास क्षेत्रका १ सयभन्दा बढी बासिन्दाहरूले फेब्रअरी २३ तारिख स्वयमसेवकको भूमिका निभाउन आफ्नो नाम दर्ता गराएका छन्।

ती स्वयम सेवक तथा सेविकाहरूले नजिक र सुविधा भन्ने सिद्धान्त बमोजिम वरिपरिका बासिन्दाहरूका लागि खानेकुरा र औषधीलगायतका मालसामानको किनमेल गर्ने सेवा प्रदान गर्ने छन्। फेब्रअरी २३ दिउँसो ५ बजेसम्म उहान शहरभरि स्वयमसेवक बन्न नाम दर्ता गर्ने बासिन्दाहरूको संख्या १० हजारभन्दा बढी पुगेको छ।