हामीसँगै सुरक्षा पोशाकमा चित्र कोरौं
2020-02-24 10:36:16CRI
Share with:

हामीसँगै सुरक्षा पोशाकमा चित्र कोरौं

उ हानको बाल अस्पतालमा कोरोनाभाइरस निमोनिया (एनसीपी)बाट संक्रमित विरामीको आइसोलेसन वार्डमा भर्ती भएका धेरै बाल-बालिकाहरु सुरक्षा पोशाक लगाउने चिकित्सक देख्दा डराएका थिए। त्यसैले उनीहरुको डर हटाउनका लागि वाङ च्या नामकी नर्सले सुरक्षा पोशाकमा कार्टुन चित्र कोर्ने विचार गरिन्। यस्तो सुरक्षा पोशाक देखेपछि विरामी बालबालिकाहरुको डर घटेको छ।