बिहानी चिनियाँ नास्ता
2020-02-25 10:07:02CRI
Share with:

बिहानी चिनियाँ नास्ता

चीनमा धेरै प्रकारका खानेकुराहरू बिहानी नास्ताको रूपमा पाइन्छन्। यस्ता विविध प्रकारका नास्ताहरूको आआफ्नै विशेषता छन् र सबै मीठा पनि हुन्छन्।