अ मै पहाड
2020-02-26 10:01:58CRI
Share with:

अ मै पहाड

अ मै पहाड चीनको दक्षिण-पश्चिमी क्षेत्रको स छ्वान प्रान्तको अ मै पहाडी शहरमा पर्दछ। त्यस्को कूल छेत्रफल 154 वर्ग किलोमिटर छ, र त्यसको सबैभन्दा अग्लो शिखर वान फो शिखरको उचाइ समुद्र सतहदेखि तीन हजार उनान्सय मिटर छ। त्यो एउटा प्रसिद्ध पर्यटन स्थल र बौद्ध धर्मावलम्वीहरुका लागि प्रसिद्ध पहाड हो। प्राकृतिक दृश्य र बौद्ध-धार्मिक संस्कृतिले सम्पन्न यो एउटा राष्ट्रिय पर्यटन स्थल हो। सन 1996 को डिसेम्बर छ तारिखका दिन त्यस क्षेत्रलाई विश्व साँस्कृतिक तथा प्राकृतिक सम्पदा सूचीमा समावेश गरिएको छ।

सुन्दर प्राकृतिक दृश्य, बौद्ध धर्मको लामो इतिहासयुक्त संस्कृति, विविध जनावर र वनस्पती तथा विशेष भौगोलिक अवस्थाले परिपूर्ण भएको अ मै पहाड लामो समयदेखि यता मानिसहरुका लागि पूजा-आजा र पर्यटनको गन्तव्य बनेको छ। त्यस पहाडका विशेषता यस प्रकार छनः