ब्राजिल कार्निवल साओ पाउलोमा शुरू
2020-02-26 11:14:47CRI
Share with:

ब्राजिल कार्निवल साओ पाउलोमा शुरू

फेब्रुअरी २५ तारिख ब्राजिलको राजधानी शहर साओ पाउलोमा दुई सुन्दर केटीहरूले बाटोमा वार्षिक कार्निवल मनाउँदै गरेको फोटो हो यो। ब्राजिल कार्निवल हरेक वर्ष मनाइन्छ। यस वर्षको कार्निवल सोही महिनाको २१ तारिख शुरू भएको थियो। ब्राजिलका विभिन्न शहरहरूमा बेग्लाबेग्लैरूपमा सो कार्निवल मनाइएको छ।

ब्राजिल कार्निवल साओ पाउलोमा शुरू