सछ्वानमा कोभिड-१९ सङ्क्रमितले सफल उपचारसँगै स्वस्थ भएपछि प्लाज्मा दान
2020-03-03 10:06:36CRI
Share with:

सछ्वानमा कोभिड-१९ सङ्क्रमितले सफल उपचारसँगै स्वस्थ भएपछि प्लाज्मा दान

मार्च २ तारिख सछ्वान प्रान्तमा कोभिड-१९ बाट सङ्क्रमित भएपछि सफल उपचार पाइ स्वस्थ भएका दुई जना व्यक्तिले छङ्तु शहरीय रक्त केन्द्रमा ७०० सीसी प्लाज्मा दान गरेका छन्। उपचार भइसकेकाहरूको प्लाज्मा अरू कोभिड-१९ बाट सङ्क्रमितको उपचारका लागि निकै फलदायी भएको विज्ञहरूले बताएका छन्। हालसम्म सछ्वान प्रान्तमा चार जनाले प्लाज्मा दान गरेका छन्।