युननानमा पहिलो एआर, फाइभ जी तथा थ्रीडी डिजिटल कोभिड-१९ रिमोट उपचार
2020-03-03 10:00:28CRI
Share with:

युननानमा पहिलो एआर, फाइभ जी तथा थ्रीडी डिजिटल कोभिड-१९ रिमोट उपचार

मार्च २ तारिख युननान प्रान्तीय खुनमिड चिकित्सा विश्वविद्यालयमातहतको अस्पतालले अगमेन्टेड रियालिटी जोड पाँचौँ पुस्ताको मोबाइल पद्धति सञ्चार तथा त्रिआयामिक र डिजिटल प्रविधियुक्त रिमोट उपचार प्रणालीमार्फत युननान प्रान्तीय संक्रामक रोग अस्पतालमा एक कोभिड-१९ बिरामीको उपचार गरेको छ। युननान प्रान्तमा उक्त प्रविधिको आधारमा बिरामीको उपचार गरेको यो पहिलो हो।