लुङ कङ राष्ट्रिय पार्कको सुन्दर दृश्य
2020-03-03 10:04:33CRI
Share with:

लुङ कङ राष्ट्रिय पार्कको सुन्दर दृश्य

छोङ छीङ शहरको लुङ कङ राष्ट्रिय पार्कको प्राकृतिक दृश्य ज्यादै सुन्दर छ। उक्त पार्कभित्र पहाडको छेउमा एउटा शीशाको पुल पनि छ। उक्त पुलबाट दृश्य हेर्नु रमणीयका साथै साहसिक हुनेछ।