हाङचौद्वारा महामारीमा शहीद भएका चिकित्सकप्रति श्रद्धाञ्जली व्यक्त
2020-03-04 10:58:20CRI
Share with:

हाङचौद्वारा महामारीमा शहीद भएका चिकित्सकप्रति श्रद्धाञ्जली व्यक्त

मार्च २ तारिखदेखि चच्याङ प्रान्तको हाङचौ शहरका अग्ला भवन र सडकहरूमा रहेका एलइडी स्क्रिनलगायतका विभिन्न विज्ञापन बोर्डहरूमा कोरोना भाइरस महामारीको रोकथाम तथा नियन्त्रणमा ज्यान गुमाएका चिकित्सक तथा स्वास्थ्यकर्मीहरूका फोटो देखाएर उनीहरूलाई श्रद्धाञ्जली अर्पण गरिएको छ।