चिनियाँ व्यवसायको सहयोगमा निर्मित श्रीलंकाको उच्च गतिको राजमार्गको विस्तार मार्ग सञ्चालनमा
2020-03-04 09:45:53CRI
Share with:

चिनियाँ व्यवसायको सहयोगमा निर्मित श्रीलंकाको उच्च गतिको राजमार्गको विस्तार मार्ग सञ्चालनमा

चिनियाँ व्यवसायको सहयोगमा निर्माण भएको श्रीलंकाको दक्षिण भागमा पर्ने उच्च-गति राजमार्गको विस्तार मार्ग गत फेब्रुअरी २३ बाट औपचारिक रुपमा सञ्चालनमा आएको छ।