महामारीको अवधिमा अनलाइन व्यापार मात्रामा वृद्धि
2020-03-04 10:54:22CRI
Share with:

महामारीको अवधिमा अनलाइन व्यापार मात्रामा वृद्धि

हाल कोरोना भाइरस महामारीका कारण धेरैजसो सर्वसाधारण घरमै बसेका छन्। जसकारण चीनमा अनलाइन व्यापार निकै फस्टाएको छ जसबाट व्यापार मात्रामा वृद्धि भएको छ।