संक्रमणको जोखिम घटाउन भात पकाउने रोबोट
2020-03-04 09:42:01CRI
Share with:

संक्रमणको जोखिम घटाउन भात पकाउने रोबोट

यसै मार्च २ तारिखदेखि हु पै प्रान्तको ए चौ शहरको तेस्रो अस्पतालले क्लेपोट रोबोट अर्थात् भात पकाउने रोबोटको प्रयोग सुरु गरेको छ। पूर्ण स्वचालित यस रोबोटले प्रतिघण्टा १०० देखि १२० भाँडा भातलगायतका खानेकुरा पकाउनसक्छ। यसको प्रयोगबाट संक्रमणको जोखिमलाई न्यूनिकरण गरिएको छ। साथै चिकित्साकर्मीहरुका लागि २४ घण्टा नै खाना उपलब्ध गराएको छ।