आरू पुष्पणकाल
2020-03-05 10:10:28CRI
Share with:

आरू पुष्पणकाल

मार्च महिना वसन्त ऋतुको महिना हो।

आरू पुष्पणकाल

पैचिङ वसन्त ऋतुमा एकदमै सुन्दर देखिन्छ तर वसन्तको अवधि धेरै नै छोटो छ। यस वसन्त ऋतुको आगमनसँगै वनस्पतिहरु हरिया हुन्छन् र रङ्गीबिरङ्गी फूलहरु फुल्छन्।

आरू पुष्पणकाल

साथै वायु पनि न्यानो हुन्छ। त्यसैले मानिसहरु पार्कमा घुम्नजाने इच्छा पनि गर्दछन्।

आरू पुष्पणकाल

यसै बेला पैचिङका विभिन्न ठाउँहरूमा आरूका फूलहरू फुलेका हुन्छन् जसबाट पैचिङ थप सुन्दर देखिन्छ।