समुद्र
2020-03-05 10:12:07CRI
Share with:

समुद्र

समुद्रको प्राकृतिक दृष्य ज्यादै सुन्दर छ। विशेष गरी सुर्योदय र सुर्यास्तको बेलामा समुद्रको प्राकृतिक दृष्य एकदमै शानदार हुन्छ।

समुद्र

मानिसहरु प्रायजसो गृष्म ऋतुमा समुद्री किनारमा जान मनपराउँछन्। समुद्रलाई चिनियाँ भाषामा ता हाई भनिन्छ ।

समुद्र

ता भनेको ठूलो हो र हाई भनेको समुद्र हो।

समुद्र